जनसम्पर्क समिति वेलायतको अधिवेशन सम्पन्न (फोटो फिचर)

लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतको चौथो अधिवेशन उदघाटन भएको छ । लन्डनको हन्सोस्थित इम्पायर हलमा भएको अधिवेशनको उदघाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यता, सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह थापाले संयूक्त रुपमा उद्धघाटन गरे । लामो समयपछि जनसम्पर्क समिति बेलायत एकताबद्ध भएर अधिवेशनमा जुटेको हो । विशेष अतिथिकोरुपमा नेपाली राजदूत डा. … Continue reading जनसम्पर्क समिति वेलायतको अधिवेशन सम्पन्न (फोटो फिचर)